१२ पुस, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको छुट्टा छुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोष्टमा बिरगंज बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ५१०९ नम्वरको माईक्रोलाई चेक जाँच गर्दा माईक्रोमा सवार चितवन खैरेनी नगरपालिका वडा नम्बर ९ का १७ बर्षया हिटलर चौधरी र खैरेनी १२ बस्ने १७ बर्षया अभय चौधरीलाई लागू औषध नाईट्रोभेट ७५ ट्याब्लेट सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी दिलिप राज झाले जानकारी दिए ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाटै खटिएको प्रहरी टोलीले जिल्ला हेटौँडा १७ मा नारायणगढ बाट गाईघाट तर्फ जादै गरेको ना ६ ख २३०४ नम्बरको यात्रु बाहक चेक जाँच गर्ने क्रममा बसमा सवार मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने १९ बर्षाया सुमन जिम्बा र मनहरी ६ नै बस्ने १६ बर्षया कबिराज थिंङलाई रातो रङको प्लाष्टिकमा लुकाई छिपाई ल्याएको अबैध ६ किलो ५०० ग्राम लागू औषध गाँजासहित पक्राउ गरीएको छ । पक्राउ परेका सबैलाई औषध ऐन २०३३ बमोजिम ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी झाले बताए ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

















