Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवीमा सप्ताह महायज्ञ हुने

Mahayagya-1514381135.jpg

Google Photo

१२ पुस, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले माघ १ गतेदेखि ८ गते सम्म विद्यालय परिसरमा श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ लगाउने भएको छ । 
विद्यालयको भौतिक पूर्वाधारको विकास, शैक्षिक उन्नती, विद्यालयको आर्थिक अवस्थामा सुधारको साथै प्राविधिक शिक्षा सञ्चालनको लागि सप्ताह ज्ञानमहायज्ञ लगाउन लागिएको विद्यालयका प्रधानाध्यापक सानुकाजी पाण्डेले बताए । 
सप्ताह ज्ञानमहायज्ञ व्यवस्थित ढंगबाट सञ्चालन गर्न समाजसेवी रामप्रसाद भट्टको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यसका साथै विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा सविता कार्की, आर्थिकमा मधुसुदन न्यौपाने, भोजन आवासमा जानुका दाहाल, मूल्याँकन सुझावमा बलराम अधिकारी, स्वागत साजसज्जामा सविना सापकोटालाई संयोजकको जिम्मेवारी दिईएको छ । 
यसैगरी, युवा परिचालनमा घनश्याम दाहाल, कलश यात्रामा दुर्गा ढुंगाना र प्रसाद वितरणमा तारानाथ दाहाललाई संयोजकको जिम्मेवारी तोकिएको छ । २० लाख रकम संकलन गर्ने लक्ष्य राखिएको सप्ताह ज्ञानमहायज्ञमा युवापण्डित सुर्दशन चालिसेले संगीतमय कथावाचन गर्ने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार