Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडीको जेसीज सप्ताह सुरु

Capture-1698890284.JPG

१६ कार्तिक, हेटौंडा । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । जेसीज सप्ताहको पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । हेटौंडा–१ मा रक्तदान कार्यक्रमका बीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । 
कार्यक्रम संयोजक सलोनी बटाजुको संयोजकत्व एवम् लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती दिलुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । 
यस्तै दोस्रो कार्यक्रम अन्तर्गत हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व. बुद्धरत्न शाक्य स्मृति खुला वक्तृत्वकला प्रतियोगिता भएको छ । कार्यक्रम संयोजक पवित्रा गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । 
जेसीज सप्ताह अन्तर्गत बिहीबार हेटौंडा १ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न वितरण, दिउँसो बैठक सञ्चालन प्रणाली तालिम हुनेछ । १७ गते हेटौंडा–४ स्थित शितल महल चोकमा स्लो स्कुटी रेस र मनहरी १ चकरीको विद्यालयमा स्व. बासुप्रसाद पौडेल शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ । 
१८ गते बिहान हेटौंडा ५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइसँगै सामाग्री हस्तान्तरण तथा दिउँसो जेसीज सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिइन् । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक अस्मिता न्यौपाने र सह–मूल कार्यक्रम संयोजक नम्रता श्रेष्ठ रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

थप समाचार