१४,पुस, हेटौंडा । नेपाल सरकारका खेलकुद मन्त्री तथा प्रतिनिधि सभा काठमाण्डौं १० बाट विजयी उम्मेदवार राजन केसीले नेपाली काँग्रेसको नेतृत्वले लिएको केही गलत निर्णयका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन ।
काँग्रेस मकवानपुरको आयोजनामा शुक्रबार भएको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री केसीले काँग्रेस हार्नुको पहिलो कारण ठूलो दलको गठबन्धन र काँग्रेसका नेतृत्व तहका नेताको हानथाप पनि रहेको बताए ।
शनिवार हेटौंडा ७ गौरीटारमा रहेको रंगशाला निरिक्षण गर्न शुक्रबार साँझ हेटौंडा आईपुग्नु भएका मन्त्री केसीले मकवानपुरमा गठबन्धन नमिल्दा टेक्निकल्लीरुपमा काँग्रेस हारेको आफूले पाएको बताए ।
अहिले एमालेमा रहेको दम्भ धेरै नटिक्ने बताउँदै मन्त्री केसीले पदको लोभ नगरी जनताको सेवालाई मूख्य उद्देश्य राखी राजनीति गर्नेले कहिल्यै हार नखाने प्रष्ट पार्दै काँग्रेस चुनाव आएपछि मात्रै जुर्मुराउने कार्यको अन्त्य हुनुपर्ने बताए ।
काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अथितिहरु निर्वतमान सभापति रघुरमण न्यौपाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य जिल्ला सदस्यहरु राजिव सुवेदी, अमृता थापामगर, सुशान्त श्रेष्ठ, महिला संघ, तरुण दल, नेविसंघ, तामाङ संघ, प्रेस युनियन, किसान संघका जिल्ला प्रमूख, पदाधिकारी एवं सदस्यहरुसहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



