Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीद्धारा राक्सिराङ र कैलाशमा गाँजा खेती फडानी

386437291_240063811011650-1698905380.jpg

१६ कार्तिक,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती फडानी कार्यलाई जारी राखेको छ । यसै क्रममा जिल्लाको राक्सिराङ तथा कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको १६० बिगाहा १ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको छ ।

 प्रहरी निरीक्षक सहितको १३७ प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको १६० बिगाहा १ कठ्ठामा गाँजा तथा अफिम खेती फडानी गर्दै जलाएर नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताएका छन् । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार प्रहरी टोलीले आइतबार ३ बिगाहा, ८ कठ्ठा, सोमबार ६१ बिगाहा, ३ कठ्ठा, मंगलबार ५७ बिगाहा १५ कठ्ठा र बुधबार ३७ बिगाहा १५ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको जनाइएको छ । लागु पदार्थको प्रयोग ,खेती, कारोबार विरुद्ध सचेतनापूर्ण कार्यक्रमहरु पनि सञ्चालन गरिएको बताउदै फडानि गर्न बाकि रहेका क्षेत्रहरुमा आगामी साता नै थप टोली परिचालन गरि अवैध रुपमा लगाईएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरीने उनले बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

थप समाचार