१७ कार्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले शिलान्यास गरेका हुन् ।
पालिकाको वडा नम्बर ५ कोइराला दमारमा शिलान्यास गरिएको अस्पताल भवन निर्माणका संघीय सरकारले २१ करोड बजेट विनियोजन गरेकोमा टेण्डर आह्वानबाट १७ करोड ८८ लाख रुपैयाँमा अस्पताल निर्माण गर्ने गरि निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
अस्पताल भवनको शिलान्यसपछि बोल्दै प्रदेश सांसद छिन्तुले अस्पताल निर्माणपछि बागमती गाउँपालिकासँगै आसपासका सेवाग्राहीले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताए । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २४ जना स्वास्थ्यकर्मी रहने पालिकाले जनाएको छ । २३ जेठ २०८२ सम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी काभे्रको शिवालय बिल्डर्स प्रालिले जिम्मेवारी पाएको छ ।
अस्पताल शिल्यान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नम्बर ५ का अध्यक्ष विजय कुमार भोलन, वडा नम्बर २ का अध्यक्ष जनक पहरी, वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी, वडा नम्बर ७ का उत्तर बहादुर भोलन लगाएतको उपस्थिति रहेको थियो ।
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

















