Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश पारित

bidhaya-bhandari-358x300-1514558556.png


१४ पुस, हेटौँडा । दुई साता देखी  विवादमा रहेको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अन्तत एकल संक्रमणीय व्यवस्थालाई स्वीकार गर्दै प्रमाणीकरण भएको छ । दबाबकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश पारित गरेकी हुन । 
    
राष्ट्रिय सभा अध्यादेशमा एकल संक्रमणीय व्यवस्था अंगिकार गरेसँगै राष्ट्रिय सभा प्रतिपक्षबिहीन बन्ने अवस्थालाई एकल संक्रमणीय व्यवस्थाले रोकेको छ । अध्यादेश पारित भएसंगै अब संसद्मा नेपाली काँग्रेस र अरु दलको बढीमा १६ सिट आउँने भएको छ । यसले कूल ५९ सदस्यीय राष्ट्रिय सभामा काँग्रेस बलियो प्रतिपक्ष नसकेपनि एउटा जिम्मेवार प्रतिपक्ष बन्न सक्ने भएको छ । 

यसले गर्दा लोकतन्त्रले हार्ने अवस्था आएको छैन । सरकारले पठाएको अध्यादेश पारित भएसँगै अब मुलुकमा एकल संक्रमणीय मतप्रणालीको आधारमा राष्ट्रिय सभा गठन हुने भएको छ । यसमा नेकपा एमाले भने स्पष्ट रुपमा आफ्नो अडानबाट हारेको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएसँगै राष्ट्रपतिले अध्यादेश पारित गरेकी छिन  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार