१५ पुस, हेटौँडा । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसदहरु नाम निर्वाचन आयोगलाई पठाएको छ ।
नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रबार विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो ।
नेपाली काँग्रेसले प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। जसमा ३५ जना महिला र ३७ जना पुरुषलाई प्रदेशमा पठाएको छ ।
काँग्रेसले प्रदेश १ देखि ७ सम्म प्रदेश सभामा पठाएको समानुपातिक तर्फका सांसदहरु नाम
प्रदेश नम्बर १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लिला सुब्बा
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
सीतादेवी पौडेल
विन्दिया कार्की
प्रदेश नम्बर २
शिवचन्द्र चौधरी (धनुषा)
ओमप्रकाश शर्मा (पर्सा)
सरस्वती चौधरी (धनुषा)
गीताकुमारी यादव (सप्तरी)
मन्जुकुमारी यादव (महोत्तरी)
असियादेवी थरुनी(पर्सा)
प्रमिलादेवी दास (महोत्तरी)
श्यामपरी देवी (सर्लाही)
नरेशकुमार यादव (सिरहा)
शेखररसिद अली (रौतहट)
सल्मा खातुन (बारा)
प्रदेश नम्बर ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
सन्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली
प्रदेश नम्बर ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा
प्रदेश नम्बर ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुवे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमति उपाध्याय
मो. याकुल अन्सारी
प्रदेश नम्बर ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक
प्रदेश नम्बर ७
गोविन्द बोहोरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा वादी
श्यामला राना
कुमारीनन्द बम
टेकबहादुर रैका
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)