१५ पुस, बाँके । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।
नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहेका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गरेका हुन् । आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष थापाले बताए । पूर्व राजा दुईसाता लामो भ्रमणका लागि बिहीबारदेखि नेपालगञ्जमा रहेका छन् ।
पूर्व राजासँग भेटेपछि शनिबार नै नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पूर्व राजाको पश्चिम भ्रमण होटल उद्घाटन र धार्मिक मात्रै भएको र राजनीतिक उद्देश्य नभएको दावी गरे । अध्यक्ष थापाले राजनीतिक अर्थ राख्ने खालको कुनै छलफल नभएको बताए ।
यसैबीच पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष थापाले नयाँ सरकार गठनका लागि अब वैधानिक राजनीतिक अवरोध नभएको बताए । सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने सम्भावना रहेको उनको भनाई थियो । उनले ले राप्रपालाई ग्रहदशा लागेको बताउँदै अब सडकबाटै हिन्दु धर्म र राजसंस्थाको एजेण्डा उठाउने बताए ।
साभार : उज्यालो अनलाईन
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
-1514642069.jpg)













-1786686763.jpg)



-1786539267.jpg)