file photo
१५ मङ्सिर, हेटौँडा । हेटौंडा १९ नेवारपानीमा जारी छैठौं संस्करणको उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट जित निकाल्दै वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् ।
१७ ले १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराएको हो । हेटौंडाको ६ नम्बर वडाले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा ५ नम्बर वडालाई नतिजा सुम्पेको छ । ५ नम्बर वडा २०–२५, २५–२३ र १५–१० को सेटमा विजयी भएको हो । शुक्रबारै भएको खेलमा १९ नम्बरले१२ संग कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो ।
१९ ले १२ लाई २५–१८, १८–२५ र १५–१० को सेटमा पराजित गरेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा ११ ले १६ लाई सोझो सेटमा हरायो । ११ नम्बर वडा २५–१२ र २५–११ को सेटमा विजयी भएको हो ।
जारी प्रतियोगितामा महिलातर्फ ९ नम्बर वडा फाइनल प्रवेश गरेको छ । महिलातर्फलो पहिलो सेमिफाइनलमा ९ ले १४ लाई हराउँदै उपाधी भिडन्त पक्का गरेको हो । ९ ले १४ लाई २२–२५, २५–२३, २५–११, २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
१७ र १२ नम्बर वडाबीचको दोस्रो सेमिफाइनल भने रात परेको कारण स्थगित भएको छ । खेल जारी रहँदा रातपरेपछि शनिबार बिहान खेल्ने गरी स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ उपमहानगरका १२ वडा र महिलातर्फ ७ वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार, द्वितीय हुनेले ३० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष भएको उपमेयर कपको पाँचौ सस्करणको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



