Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते महिलाको मृत्यु

IMG_0682-1701571950.png

१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

शनिवार साँझ चखेल मातातिर्थ सडक खण्ड अन्तर्गत मकवानपुर ईन्द्रसरोबर-५ कुवामा काठमाण्डौ बाट चखेल तर्फ आउदै गरेको बा२ख ७२७२ नम्बरको बसमा ठक्करबाट ७० की कान्छी माया घलानको ज्यान गएको हो । 

सोही बसमा यात्रा गरि आएकी उनलाई बसबाट झर्ने क्रममा लड्न पुगी बसमा ठोक्किदा घाइते भएकी थिइन।शरिरको बिभिन्न भागमा चोट लागेको उनको उपचारको क्रममा बि एण्ड बि अस्पतालमा गए राति ज्यान गएको मकवानपुर प्रहारीले जनाएको छ । बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने
Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको...

कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

थप समाचार