Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

बागमती प्रदेशका पहाडी भू-भागमा मौसम सामान्य बदली रहने

Screenshot_20230323_08415-1701656266.jpg

१८ मंसिर, हेटौंडा । हाल देशमा  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।
सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने
Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको...

थप समाचार