Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी

cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको जितमा कप्तान अस्मिना कर्माचार्यले नटआउट १३ रनको योगदान गरिन् । बलिङमा ललितपुरकी यशु पाण्डे र  सविका यादवले २/२ विकेट लिए। 
त्यसअघि काठमाडौंले टस हारेर ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन जोडेको थियो । ललितपुरका लागि यशु पाण्डेले १३ रन जोडिन् । बलिङमा काठमाडौंका विपिशा शाही र खुसी डंगोलले ३/३ विकेट लिन सफल भए ।
काठमाडौंले लिग चरणमा ललितपुर, भक्तपुर र चितवनलाई पराजित गर्दै अपराजित रहदै फाइनल पुगेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
किसानलाई उन्नत जातका बोयर बोका र गाई वितरण

१२ फागु्न, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसानहरुका लागी १० वटा जर्सी गाई र ११ वटा उन्नत जातका...

कालु घलानले दिए विद्यालयलाई प्रोजेक्टर
Capture-1708759091.JPG

१२ फागुन, हेटौंडा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष एवं नेपाली कांग्रेस मकवानपुर...

तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

थप समाचार