१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन् ।
सोमवार साँझ हेटौंडा–५ पुस्पलाल पार्क नजिक ना ६५ प ८१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक हेटौंडा-५ सानोपोखराका ३२ वर्षिय रोहित बहादुर मराठ्ठी गम्भिर घाईते भएका छन् । त्यसैगरी हेटौंडा–८ कमानेमा ना ६ त ९८६७ नम्बरको ट्याक्टरले प्र ३–०३–००१ प ६२८० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक हेटौंडा-८ मनकामना चोक बस्ने ४६ वर्षिय बबि थापा गम्भिर घाईते भएकी हुन्। घाईते दुवैको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया...
२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ...
२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...
२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको...
२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार...
२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान...
२२ असोज, हेटौंडा। कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध...
२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन्...
२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...