Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा आइडलको 'एकल नृत्य'मा ११ जना छनौट

IMG_20231207_063227-1701910399.jpg

२१ मङ्सिर, थाहा । थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार उत्कृष्ट ११ छनौट भएका छन् । उत्कृष्ट २० जनाबाट ११ जनाको छनौट गरिएको हो । 
छनौट हुनेमा थाहा ६ की सुहाना गोपाली, थाहा ३ की अंशु घिमिरे, मोरङका विजय मगर र सुदिप विश्वकर्मा, थाहा १२ का सोनिमा वाइवा, थाहा ४ का कृपा गोर्खाली, थाहा २ की साइना तामाङ, थाहा ३ का अनिस लामा, कुलेखानीका सन्ध्या थापा मगर, थाहा २ की स्वेता तामाङ र थाहा ५ की रियाल बल रहेका छन् ।
‘बुधबार उत्कृष्ट १० छनौट गर्ने लक्ष्य लिएका थियौँ,’ प्रतियोगिताका कार्यक्रम संयोजक यादवजंग रायमाझीले भने, ‘थाहा २ की स्वेता तामाङ र थाहा ५ की रिया बलले समान अङ्क प्राप्त गर्न सफल भए । दुवै जनाको अङ्क बराबर भएपछि ११ जनाको छनौट गरेका हौं ।’ 
‘मंसिर २१, २२ र २३ गतेबाट भोटिङ सुरु हुनेछ । भोटिङबाट २० प्रतिशत र र निर्णायकको ८० प्रतिशत गरेर निर्णय हुनेछ भने उत्कृष्ट ६ बाट शत्प्रतिशत भोटिङको आधारमा नतिजा घोषणा गर्ने उनले जानकारी दिए ।
प्रतियोगितामा निर्णायक एलिना राना मगर र विजयश्याम अमात्य रहेका छन् । थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी चौथो थाहा महोत्सवमा बिहीबार गायिक आस्था राउत, रमेशराज भट्टराई, सम्झना लामिछाने र राजेन्द्र (गुन्द्रुके) को प्रस्तुती रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार