२९ मङ्सिर, हेटौंडा । एचआईभी संक्रमितहरुको वकालत गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहले विहीबार हेटौंडामा सरोकारवालासँग छलफलको आयोजना गरेको छ । मकवानपुरमा एचआईभी संक्रमितको अवस्था र आएका चुनौतीका विषयमा बृहत छलफल गरिएको थियो । सहभागीहरुले मकवानपुरमा सहज रुपमा उपचार सेवाको माग गरेका छन् ।
उनीहरुको उपचारको क्रममा गोपिनियता कायम राख्दै अस्पतालहरुले उपचार गरिनुपर्ने माग राखेका थिए । उनीहरु माथी लाग्ने लान्छना र भेदभावको अन्त्य गरिनुका साथै भेदभाव रहित स्वास्थ्य उपचार र शिक्षा दिन तीन तहको सरकारले ध्यान दिनुपर्ने जोड दिएका थिए । मकवानपुरमा २९७ एचआईभी संक्रमितहरुले एआरबी औषधि सेवन गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजु सुवेदीले बताए ।
छलफल कार्यक्रममा हेटौंडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख बासुदेव रिमाल, स्वास्थ्य निर्देशनालयका सुशील आचार्य, एड्स हेल्थ फाउन्डेसन नेपाल चितवनका प्रमुख कृष्ण सापकोटा, इपिक नेपाल प्रदेश संयोजक अजय कटुवाल, जीडब्लुपीका कार्यक्रम संयोजक मिलन न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फ्रेन्ड्स हेटौंडाका दील कुमारी तामाङ लगायत हेटौंडामा सञ्चालित निजी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...



-1789347794.jpg)













