३० मंसिर, हेटौंडा । युएईमा जारी यू-१९ एसियाकप क्रिकेटमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। मध्यम लक्ष्य पछ्याएको बंगंलादेशका लागि अरिफलु इस्लामले सर्वाधिक ९४ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, अह्रर अमिन ४४ रनमा अविजित रहँदा चौधुर एमडी रिजवानले १३ रन बनाएका थिए। भारतका नमन तिवारीले ३ विकेट लिँदा राज लिम्बानीले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरे पनि मध्यक्रमले केही सम्हालेको थियो। तर उसले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। ६१ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि मुसिर खान र मुर्गन अभिसेकले सातौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै टिमको सर्मनाक स्कोरलाई केही प्रतिस्पर्धात्मक बनाएका थिए।
भारतका लागि मुसिर खानले ५० रन बनाउँदा मुर्गन अभिसेकले ६२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा प्रियन्सु मोलियाले १९, सचिन दासले १६ र राज लिम्बानीले ११ रन बनाए।
बंगलादेशका लागि मरुफ मृधाले ४ विकेट लिँदा रोहनत बोर्सन र शेख प्रभेज जिवनले समान २-२ विकेट लिए । त्यस्तै, महफजुर रबीले १ विकेट हात पारेका थिए।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
