Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रधानमन्त्री प्रचण्डद्वारा मानवसेवा आश्रमको भवन उद्घाटन

dffff-1702719158.jpg

३० मङ्सिर, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रमको नव निर्मित भवनको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् । 
१३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको आश्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन अपाङ्गता मैत्री रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मानवताको सेवाभन्दा अर्को ठूलो धर्म नभएको बताएका छन् । उनले मानवसेवा आश्रमका अभियन्ताहरुले मानवसेवाको ठूलो उदाहरण प्रस्तुत गरेको भन्दै सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउँन लिएको लक्ष्यको साथमा सरकारपनि साथै रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहागरपालिकाका कार्यवाहक मेयर राजेश बानियाँ, अभियन्ता एवं समाजसेवी देव श्रेष्ठ लगाएतले मानवसेवा आश्रमको अभियानमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार