Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

४.३३ प्रतिशतलाई मात्रै जलवायु परिवर्तनबारे जानकारी

Climate-Change-1515072946.jpg

Google Photo

२० पुस, हेटौँडा । नेपालमा करिब ४ दशमलब ३३ प्रतिशत घरपरिवारले मात्र जलवायु परिवर्तनको बारेमा जानकारी पाएको एक तथ्याङ्कले देखाएको छ । 
जिल्ला समन्वय समिति मकवानपुरमा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोग सचिवालयले राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षणमा तथ्यांकीय प्रतिवेदन सार्वजनिकीकरण गर्दै यस्तो जानकारी गराएको हो । धेरैजसो उत्तरदाताहरुले वनविनास, प्राकृतिक प्रकोप तथा मानव हस्तक्षेपलाई जलवायु परिवर्तनका मुख्य कारण भन्ने बुझेको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहयोगमा सर्वेक्षण सम्पन्न भएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

आयोगले जलवायु परिवर्तनले आर्थिक, समाजिक तथा वातावरणीय क्षेत्रमा पारेको असरको तथा प्रभावको बारेमा जानकारी लिनको लागी यस्ता कार्यक्रम गर्दै आएको बताएको छ ।  जलवायु परिवर्तनको कारण विश्व जगत तथा वातावरणका विभीन्न पक्षहरुमा प्रत्यक्ष प्रभावहरु बढि रहेको र नेपालमा यसले कृषि क्षेत्र, वन, पानी र उर्जा लगायत विभीन्न क्षेत्रहरुमा पारिरहेको असरबारे सर्वसाधारणलाई सचेत गराउन पनि यो कार्यक्रम आवश्यक रहेको आयोगका निर्देशक ढुंडिराज लामिछानेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार