Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याव्सनको प्रदेश बैठक हेटौँडामा

Pabson-1515073022.JPG

२० पुस, हेटौँडा । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नम्बर ३ को चौथो नियमित बैठक हेटौंडामा शुक्रबार हेटौंडामा बस्दैछ । 
शिक्षा आयोगले तयार पारेको शिक्षा नीतिको बारेमा बैठकमा गहन छलफल गरि बार्षिक साधारण सभा गर्न आयोजक कमिटी गठन गर्ने प्याब्सन प्रदेश नम्बर ३ का अध्यक्ष रामहरी रिमालले जानकारी दिए । हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रिमालले बदलिदो परिबेशमा शिक्षा सम्बन्धी समसामयिक बिषयमा पनि छलफल गरि निष्कर्ष निकालिने जानकारी दिए । पत्रकार सम्मेलनमा प्याब्सन प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष केशवलाल श्रेष्ठ, उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष मदनकुमार दाहाल लगाएतको आतिथ्य रहेको थियो । 
प्याब्सनका मकवानपुर जिल्ला अध्यक्ष मदनकुमार दाहालले राज्यले बिभिन्न बहाना बनाएर निजी बिद्यालयलाई धरासायी बनाउन खोजेको भन्दै आपत्ती जनाए । उनले केन्द्रमा त्यसबिरुद्ध अभियान शुरु भईसकेको भन्दै जिल्लामा पनि बिरोधको तयारी भईरहेको बताए । 
प्रत्येक दुई महिनामा बस्ने नियमित बैठक बस्न प्याब्सन प्रदेश नम्बर ३ का ३३ सदस्सीय कार्यसमितिका पदाधिकारी हेटौंडामा भेला भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार