Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा लेडि जेसिज सन २०२४ सजिताको नेतृत्वमा

409913053_231141159571877-1703860532.jpg

१३ पुस,हेटौँडा । हेटौंडा लेडी जेसिजको वर्ष २०२४ का लागि  अध्यक्षमा सजिता केसी निर्वाचित भएकी छिन । शुक्रबार साँझ सम्पन्न निर्वाचन कार्यक्रममा केसी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन । हेटौँडा लेडि जेसिज सन २०२४ को कार्यकारिणी उपाध्यक्षमा सरस्वती थिङ केसी र नम्रता श्रेष्ठ निर्वाचित भएकी छन, त्यसैगरी उपाध्यक्षमा रन्जु पुडासैनी, पबित्रा गुरुङ , सलोनी बाटाजु र सुनिता लुइँटेल निर्वाचित भएका छन्। 
सर्वसम्मत नाम परेकोले वहाँहरुको नाम घोषणा गरिएको हेटौंडा लेडीको जेसिज  वर्ष २०२० की अध्यक्ष एवम् निर्वाचन आयुक्त सुशिला पौडेलले बताइन । निर्वाचन आयुक्त सुशिला पौडेलका अनुसार अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षमा आवश्यक संख्याअनुसार नै उम्मेद्वारी परेसँगै सर्वसम्मत निर्वाचित भएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

थप समाचार