Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गाउँपालिका स्तरीय भलिबल प्रतियोगितामा नमूना गितावर युवा क्लब, पावस बिजयी 

Volley-Ball-1515243735.png


२२ पुस, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ स्थित घमनटोल स्पोर्टस क्लबको आयोजनामा भएको गाउँपालिका स्तरिय नकआउट भलिवल प्रतियोगितामा नमूना गितावर युवा क्लब पावस बिजयी भएको छ । 
शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा पावसले लालिगुँरास युवा क्लब गोठखोलालाई २५–१७, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको बिजेता तथा उपबिजेताले नगद दशहजार र पाँचहजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । 
पुष १९ गतेबाट सुरु भएको नक आउट भलिबल प्रतियोगितामा बकैया गाउँपालिका भित्रका ७ वटा टिम सहभागीता रहेको थियो । 
क्लबको अध्यक्ष तिमल्सिनाको अध्यक्षता तथा बकैया गाउँपालिका ७ नम्बर वडाका वडा अध्यक्ष रामकाजी लामिछानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा हात्तिचरण सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष पवन सिँह गुरुङ, राष्ट्रिय रेफ्रि दिपक कर्माचार्य लगाएतको उपस्थिति थियो ।
प्रतियोगिताको बिजयी टिम पावसले पेट सम्बन्धी रोगका बिरामी तथा खेलप्रेमी जयबहादुर माझीको उपचार खर्च स्वरुप उक्त पुरस्कार सहयोग गरेको क्लबका अध्यक्ष तिमल्सिनाले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार