Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

साहित्यकार प्रतिमा पाठकलाई सम्मान

Aachal-1515244494.jpg

पुरस्कार ग्रहण गर्दै पत्रकार ध्रुव अधिकारी ।

२२ पुस, हेटौँडा । यस वर्षको बालकुमारी जगन्नाथ भेटवाल स्मृति सम्मानबाट मकवानपुरे साहित्यकार प्रतिमा पाठकलाई सम्मानित गरिएको छ । 
समाजसेवि हरिवंश भेटवालले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको यो पुरस्कार आँचल साहित्य कला पुञ्जको पाँचौ वार्षिक साधारण सभाको अवसरमा पाठकलाई नगद दश हजार १ रुपँैया सहित सम्मान गरिएको हो । कार्यक्रममा पत्रकार धु्र्रव अधिकारी, नारायणी यातायात ब्यवसायि संघ, टेम्पो तथा मझौला यातायात ब्यवसायि संघ, मकवानपुर निर्माण ब्यवसायि संघलाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो । 
साधारण सभा वरिष्ठ साहित्कार माया ठकुरीको प्रमुख आतित्यथतामा भएको थियो । कार्यक्रममा साहित्कारहरु रुकु कार्की, मुना अर्याल, आरसि रिजाल, साम्ब ढकाल, निमेष निखिल, माधव पोख्रेल, दिपक गौतम, मुक्ति गोबिन्द वैद्य, देवराज खरेल, छवि अनित्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरुले आफ्नो रचनाहरु समेत प्रस्तुत गर्नु भएको थियो । 
साधारणसभा पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिनाको अध्यक्षतामा भएको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार