Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको भीमफेदीमा स्कुल बस दुर्घटना

pngtree-bus-crash-clipart-1704859209.png

२५ पुस, हेटौंडा।  भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदी-६ जुरिखेतमा स्कुल बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। 

मंगलबार विद्यार्थी बोकेर जुरीखेतबाट चिउरी बगैचातर्फ जादै गरेकोकुलेखानी बोर्डिङ स्कुलको  बा १ घ ५८६ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर  दुर्घटना हुदा ९ जना विद्यार्थी घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।  घाइते हुनेहरुमा भीमफेदी–६ जुरीखेत बस्ने ५ बर्षीय अश्विन थापा, ५ बर्षीय रोमन लामा, ५ बर्षीय रोमन लामा, ६ बर्षीय सिजन पौडेल, ६ बर्षीया जिया लामा, ५ बर्षीया ईश्वर बलामी र सोही स्कुलको कर्मचारी ३६ बर्षीया बिजुला रानामगर रहेको प्रहरीले जनाएको छ। 

१ जना विद्यार्थीको हातको नसा छिनेको र सहकारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मंगलबारने डिस्चार्ज भएको  जनाइएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार