Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा फागुन ४ बाट कुम्भ यज्ञ हुने

Tirtha-1515332056.jpg

२३ पुस, हेटौँडा । नेपाल तिर्थ प्रकाश संघको आयोजनामा हेटौँडा–४ पशुपतिमन्दिरमा फागुन ४ गतेदेखि १५ गतेसम्म गोविन्द पुष्कर पयोमृत कुम्भ यज्ञ हुने भएको छ । यज्ञ मूल समारोह समितिले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी कुम्भ यज्ञको तयारीबारे जानकारी दिएको हो । 
देशभरका १ सय ८ स्थानमा एकै दिन एकै समयमा लगाईने महायज्ञमध्ये मूल यज्ञ हेटौँडामा हुन लागेको मूल समारोह समितिका अध्यक्ष कुमार पौडेलले जानकारी दिनुभयो । देशभर संचालन हुने यज्ञका लागि ९१ लाख रुपैंँया खर्च हुने र १ करोड २१ लाख रुपैंया आम्दानी गर्ने लक्ष्य राखिएको यज्ञबाट बचत रकमले जडिबुटि उत्पादन अध्ययन र उपचार केन्द्र संचालन गरिने जनाईएको छ । 
यज्ञका क्रममा २० हजार जना कर्ता बनाई यज्ञमा संलग्न गराईने आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा महायज्ञका सल्लाहकार प्रकाश पौडेल, तिर्थ प्रकाश संघका महासचिव सुनिल अधिकारी, सदस्य श्रीहरिप्रपन्नाचार्य सापकोटा, अग्नि होत्राश्रम रजैयाका सचिव विनोद अर्याल लगायतले यज्ञको महत्व र तयारी लगायतका बारेमा जानकारी दिएका थिए । 
यज्ञमा अग्निहोत्राश्रम रजैयाका संरक्षक डा. अग्नीहोत्री सिताराम खनाल प्रमुख वाचक रहने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार