२६ पुस, हेटौंडा । पुष्पाञ्जली आमा गस्ती समुह हेटौंडा-९ काे आयाेजना एवं नेपाल आँखा बैंक, नेपाल आँखादान समाज र हेटौंडा आँखा अस्पतालकाे सहयाेग तथा साेलुशन नेपालकाे संयाेजनमा आँखादान सम्बन्धी जनचेतना कार्यक्रम भएको छ ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष सुकराम केसी काे प्रमुख आतिथ्यता एवं आमा समूहका अध्यक्ष कल्पना थापा मगरकाे सभाध्यक्षतामा भएकाे हाे ।
कार्यक्रममा कर्नियाका कारण दृष्टिविहीन हुन नपराेस् भन्ने उद्धेश्यले गरिएको कार्यक्रममा नेपाल आँखादान समाजका निर्वतमान अध्यक्ष साधुराम महर्जनले सहजिकरण गरेका थिए । मानव शरीर मृत भए पनि शरीरका अंगहरु जिउँदाे मानिसलाई दान गर्न सकिने र जलनका बिरामीलाई छाला दान गर्न सकिने बिषयमा अभियान्ता सरस्वती महर्जनले सहजिकरण गरेकी थिइन् । कार्यक्रममा मरणाेपरान्त स्वेच्छाले आखाँदान गर्न ईच्छुक ८ जनाले आँखादान फाराम सकेत भरेका थिए ।
कार्यक्रममा गैसस मकवानपुरका अध्यक्ष रमिला सापकाेटा, सामुदायिक प्रहरी सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष केशव न्याैपाने, सामुदायिक प्रहरीका सहायक हवल्दार लिला गुरोै, सोलुशन नेपालका गाेमा शाह लगायतकाे सहभागिता रहेको थियो ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







