Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

Samman-1515419817.jpg

२४ पुस, हेटौँडा । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमले मकवानपुरबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । 
कार्यक्रममा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, २ का सांसद विरोध खतिवडा, प्रदेश सभा सांसद प्रेमबहादुर पुलामी, डोरमणी पौडेल, ईन्द्रबहादुर बानियाँ, कुमारी मोक्तानलाई सम्मान गरिएको थियो । यसैगरी नेकपा एमालेका प्रदेश सभामा समानुपातिकमा सिफारिस मुनु सिग्देल र जुनेलीकुमारी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।  
कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का सांसद कृष्णप्रसाद दाहालले बामगठबन्धनको सरकार बनेपछि देश आर्थिक समृद्धिको दिशा तर्फ बढ्ने र बृद्धबृद्धाहरुको बृहत्तर हितमा काम गर्ने बताए । मकवानपुर क्षेत्र नं. २ का सांसद एवम नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यता एवम वृद्धाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष देवकृष्ण घिमिरे, सचिव कुमारमणी दहाल, नवराज न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार