Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

जापानको चन्द्र ल्यान्डर सञ्चालनमा आयो

Japan-1706510031.jpg

१५ माघ, हेटौंडा । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले एक सातापछि चन्द्र ल्यान्डर सञ्चालनमा आएको जनाएको छ । विद्युत् आपूर्तिसँग सम्बन्धित समस्याका कारण ल्यान्डर बन्द भएकोमा पुनः संचालनमा आएको हो ।
आइतबार राति ल्यान्डरसँगको सम्पर्क कायम भएको एक्सप्लोरेसन एजेन्सीले जनाएको छ । प्रकाशको कोणमा परिवर्तन भई प्रकाश संकलन गर्न थालेसंगै ल्यान्डर संचालनमा आएको छ । २० जनवरीमा अवतरण गर्दा ‘सोलार सेल’ सूर्यतिर नफर्किएकाले विद्युत् उत्पादन हुन सकेको थिएन । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मून (स्लिम) अवतरणपछि जापान अमेरिका, सोवियत संघ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्न सफल पाँचौं देश बन्यो । केही घण्टा ब्याट्रीमा सञ्चालन भएपछि प्रकाशको कोण परिवर्तन हुँदा विद्युत् पुनः उत्पादन हुने आशामा ल्यान्डर बन्द गरिएको थियो ।
तथ्यांक अनुसार चन्द्रमामा अवतरण गर्न निकै कठिन छ । अवतरणका प्रयासहरूमध्ये करिब आधा मात्र सफल भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार