१८ माघ,हेटौँडा । मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले र्भखरै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भइ आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको छ ।
बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको हो ।
केन्द्रका अध्यक्ष राम बिष्टको समाध्यक्षतामा भएको स्वागत,परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी केसीले शान्ति सुरक्षा लगायत समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकोले नागरिकको सहभागीता अपरिहार्य भएको बताएका छन् ।
उनले सामुदायिक सेवा केन्द्र मकवानपुरले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै केन्द्रसँग बागमती प्रदेश प्रहरी कार्यालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा समुदाय प्रहरी साझेदारीका जिल्ला सह–संयोजक एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल ,सशस्त्र प्रहरी १४ नं. गणका प्रहरी नायव उपरीक्षक सुबास केसी ,जिसस मकवानपुर पुर्व प्रमुख तथा मानार्थ सदस्य रघुनाथ खुलाल, सिताराम बर्तौला,प्रकाश पौडेल ,जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि ,केन्द्रका पदाधिकारी एवम् सदस्यहरू,विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ,शिक्षक ,विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







