सांकेतिक तस्विर
२६ माघ, काठमाडौं । चीनसँग शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि टोली घोषणा गरेको हो ।
चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा पुजन होला, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट रहेका छन् । लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुस घलान, अशिक बाबु, मनिस डाँगी, सन्तोश महत, निरन्जन धामी र अन्जल महर्जन पनि टिममा छन् ।
खेल शनिवार दिउँसो तीन बजे दशरथ रंगशालामा हुँदैछ ।
१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...
१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...
१२ साउन, हेटौंडा । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...
११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...
११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...
११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...
११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...
९ साउन, हेटौंडा । हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । हेटौंडा-५ भित्र चिसापानीमा...
४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...
९ साउन, काठमाडौं। बुधबार बिहान ११बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागी उडान भरेको...
९ साउन, हेटौंडा । मकवानपुरको बकैयामा फास्ट ट्रयाकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना...
१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित...
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...
२ साउन, धुन्चे। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार दिउँसो ३ बजेर २४ मिनेटको समयमा रसुवा...
४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...
४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...