२६ माघ, हेटौंडा। मनहरी गाउँपालिकामा डढेँलो नियन्त्रण सम्बन्धी तालिमको आयोजना गरिएको छ। बिहिबार देखि सुरु भएको २ दिने आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष बुद्धि प्रसाद पौडेलले बन डढेँलो नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रशिक्षकहरुले आवश्यक सामग्री सहित प्रत्यक्ष रुपमा डढेँलो नियन्त्रणका तरिकाहरु सिकाएका थिए।वन,वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक एवं ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल लगायत वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई डढेँलो नियन्त्रणका समयमा प्रयोग हुने पोशाक लगाएर प्रशिक्षण दिइएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वन,वातावरण तथा विपद व्यवस्थापन समितीका संयोजक श्रेष्ठको सभाध्यक्षता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नम्बर वडाअध्यक्ष शिव प्रसाद खनाल ,७ नम्बर वडाका कार्यवाहक अध्यक्ष नमराज सुवेदी,कार्यपालिका सदस्यहरु लगायत मनहरी गाउँपालिका क्षेत्रमा पर्ने सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







