Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

आज सोनाम ल्होसार पर्व मनाइदै

sonam-losar-1707532468.jpg

फाइल तस्बिर

२७ माघ, हेटौंडा । आज सोनाम पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् शुरु भएको मान्दै ल्होसार मनाउन थालिएको जनविश्वास छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सर्वोच्चको प्रधानन्यायाधीशमा राउत सिफारिस
prakashman8-1-1726553584.jpg

१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...

आज सुनचाँदीको मूल्य घट्यो
gold-1726552713.png

१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...

सहकारी प्रकरणमा निर्दोष रहेको पुष्टि: लामिछाने
rabi_lamichhane_main_1674-1726552077.jpg

१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना
president-Ram-chandra-pou-1726539937.jpg

१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...

नेपाल क्यानडासँग १०३ रनले पराजित
20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...

आज इन्द्रजात्रा पर्व मनाइँदै
yosin2-1726539264.jpg

१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...

आज विश्वकर्मा पूजा मनाईदै
bishwakarma-baba-1726538832.jpg

१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1726538307.jpg

१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...

नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिन: ओली
केपि-ओलि-90-1726481929.jpg

३१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले...

थप समाचार