Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक: राष्ट्रपति

1686979728.1685514292.rst-1707629195.jpg

२८ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने मात्रै नभई राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्ने स्पष्ट पारे । उनले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको भन्दै शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुने बताए ।
भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सर्वोच्चको प्रधानन्यायाधीशमा राउत सिफारिस
prakashman8-1-1726553584.jpg

१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...

आज सुनचाँदीको मूल्य घट्यो
gold-1726552713.png

१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...

सहकारी प्रकरणमा निर्दोष रहेको पुष्टि: लामिछाने
rabi_lamichhane_main_1674-1726552077.jpg

१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना
president-Ram-chandra-pou-1726539937.jpg

१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...

नेपाल क्यानडासँग १०३ रनले पराजित
20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...

आज इन्द्रजात्रा पर्व मनाइँदै
yosin2-1726539264.jpg

१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...

आज विश्वकर्मा पूजा मनाईदै
bishwakarma-baba-1726538832.jpg

१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1726538307.jpg

१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...

नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिन: ओली
केपि-ओलि-90-1726481929.jpg

३१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले...

थप समाचार