२९ माघ, कैलाश । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा महेश चेपाङ मनोनित भएका छन् ।
संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश समितिले निर्देशन दिएको छ ।
मनोनित अध्यक्ष पछि अध्यक्ष चेपाङले नेपाली कांग्रेस र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधि बिधानमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए । यसअघि लोकतन्त्रवादी चेपाङ महासंघको अध्यक्षमा मकवानपुरकै सन्तबहादुर चेपाङ मनोनित भइसकेका छन् ।
२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया...
२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ...
२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...
२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको...
२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार...
२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान...
२२ असोज, हेटौंडा। कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध...
२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन्...
२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...