Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

नेपाल लोकतन्त्रवादी चेपाङ संघले पूर्णता पायो

cv-1707699824.jpg

२९ माघ, हेटौडा । पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङको अध्यक्षतामा गठन भएको नेपाल लोकतन्त्रवादी चेपाङ संघले पूर्णता पाएको छ । महासंघका संगठन विभाग प्रमुख जगतबहादुर बरामको प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा सम्पन्न भेलाले संघको कार्य समितिलाई पूर्णता दिएको हो । 
अध्यक्ष सन्त बहादुर चेपाङको अध्यक्षतामा गठित १९ सदस्यीय नेपाल लोकतान्त्रिक चेपाङ संघको बरिष्ठ उपाध्यक्षमा अर्जुन चेपाङ, उपाध्यक्ष दिल्ली राज चेपाङ, महासचिव सुरेन्द्र चेपाङ, सचिव रबिन्द्र कुमार चेपाङ र कोषाध्यक्ष बिस्णु माया चेपाङ रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा साबित्रा चेपाङ, बिस्णुराम चेपाङ, अस्मिता चेपाङ, रामकृष्ण चेपाङ, आशिष चेपाङ, फुल माया चेपाङ, राजेन्द्र चेपाङ, छत्र लाल चेपाङ,  कुमार सिं चेपाङ, अजय कु.चेपाङ, सोम लक्ष्मि चेपाङ, अशोक चेपाङ र लक्ष्मी चेपाङ मनोनित भएका छन् ।
यसैगरी खेम बहादुर चेपाङको अध्यक्षतामा गठित नेपाल लोकतन्त्रबादी चेपाङ संघ बागमती प्रदेश कार्य समितिको बरिस्ठ उपाध्यक्षमा बिकास चेपाङ, उपाध्यक्षमा बिनोद कुमार चेपाङ, महासचिवमा दिनेश चेपाङ, सचिवमा जयराम चेपाङ, कोषाध्यक्षमा मोनिका चेपाङ र सदस्यमा पुजन चेपाङ लगाएत रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने
Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको...

थप समाचार