Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

राष्ट्रियसभा बैठक आज बस्दै, २ विधेयक प्रस्तुत हुने

Screenshot_20230410_10113-1707703014.jpg

२९ माघ, हेटौंडा । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८०’ पेश गर्ने कार्यसूची रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु
IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए
For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...

सर्पले टोकेर महिलाको मृत्यु
Death-1721373283.jpg

४ साउन, नवपरासी । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट...

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन
Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान...

शुक्रबार तोलामा २ हजारले घट्यो सुन
Blog_Paytm_Gold-Rates-His-1721370161.jpg

४ साउन , हेटौंडा। साताको छेठौ दिन शुक्रबार दिन  नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी...

हेटौंडा घर भएका सहचालकले त्रीशूलीमा हाम फाले
Screenshot_20240528_08091-1721369843.jpg

४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...

मौद्रिक नीति आज सार्वजनिक नहुने
Nepal-Rastra-Bank-1721370031.jpg

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने...

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र युएई खेल्दै
20240719_064415-1721350776.jpg

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। श्रीलंकामा जारी...

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा
OLi-KP-1721350155.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा...

थप समाचार