२९ माघ, हेटौंडा। हेटौंडा १२ भोर्लेमा समुदायमा नेपाली कांग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस १२ नम्बर वडा समितीद्वारा सोमबार आयोजित अभियानको प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति बुद्ध लामा र विशिष्ट अतिथि कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल रहेका थिए। सोनाम लोसारको शुभकामना आदान प्रदान सहित आयोजना गरिएको कार्यक्रममा कांग्रेसमा रहेर सहयोग पुर्याउने ३ जना जेष्ठ नागरिक सम्मान गरिएको थियो। स्थानीय दिल बहादुर भुजेल हिरालाल श्रेष्ठ र वीर बहादुर भोलोनलाई कांग्रेसमा आवद्व रहि सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले प्रशंसापत्र र खादा ओढाएर सम्मान गरिएको कांग्रेस मकवानपुर प्रतिनिधिसभा १ युवा तथा खेलकुद बिभाग संयोजक कुमार पोखरेलले जनाएका छन्। १२ नम्बर वडा सभापति शुदर्सन प्रसाद गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर सदस्य अर्जुन प्रसाद तिवारी जिल्ला प्रतिनिधि घनश्याम नेपाल लगायत क्षेत्रीय प्रतिनिधिहरु, वडा पधादिकारी लगायतकाको उपस्थिति रहेको थियो।
१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...
१२ साउन, हेटौंडा । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...
११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...
११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...
११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...
११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...
११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...
९ साउन, हेटौंडा । हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । हेटौंडा-५ भित्र चिसापानीमा...
४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...
९ साउन, काठमाडौं। बुधबार बिहान ११बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागी उडान भरेको...
९ साउन, हेटौंडा । मकवानपुरको बकैयामा फास्ट ट्रयाकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना...
१० साउन, हेटौंडा। हेटौंडा १ स्थित राप्ती खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । बिहीबार बिहान हेटौंडा ११ स्थित...
२ साउन, धुन्चे। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बुधबार दिउँसो ३ बजेर २४ मिनेटको समयमा रसुवा...
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...
४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...
४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...