Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

हेटौंडा १२ मा समुदायमा नेपाली कांग्रेस अभियान कार्यक्रम सम्पन्न

FB_IMG_1707746885757-1707746974.jpg

२९ माघ, हेटौंडा। हेटौंडा १२ भोर्लेमा समुदायमा नेपाली कांग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। 

नेपाली कांग्रेस १२ नम्बर वडा समितीद्वारा सोमबार आयोजित अभियानको प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति बुद्ध लामा र विशिष्ट अतिथि कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल रहेका थिए। सोनाम लोसारको शुभकामना आदान प्रदान सहित आयोजना गरिएको कार्यक्रममा कांग्रेसमा रहेर सहयोग पुर्‍याउने ३ जना जेष्ठ नागरिक सम्मान गरिएको थियो। स्थानीय दिल बहादुर भुजेल हिरालाल श्रेष्ठ र वीर बहादुर भोलोनलाई कांग्रेसमा आवद्व रहि सहयोग पुर्‍याएको भन्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले प्रशंसापत्र र खादा ओढाएर सम्मान गरिएको कांग्रेस मकवानपुर प्रतिनिधिसभा १ युवा तथा खेलकुद बिभाग संयोजक कुमार पोखरेलले जनाएका छन्।  १२ नम्बर वडा सभापति शुदर्सन प्रसाद गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर सदस्य अर्जुन प्रसाद तिवारी जिल्ला प्रतिनिधि घनश्याम नेपाल लगायत क्षेत्रीय प्रतिनिधिहरु, वडा पधादिकारी लगायतकाको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कालु घलानले दिए विद्यालयलाई प्रोजेक्टर

१२ फागुन, हेटौंडा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष एवं नेपाली कांग्रेस मकवानपुर...

तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

थप समाचार