Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

dddddddd-1708129185.jpg

५ फागुन, हेटौँडा । आउँदो फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । 
नेपाल खेलकुद महासंघ मकवानपुरले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता हुन लागिएको जनाएको छ ।
प्रतियोगितामा महिला तर्फ ३० केजी मुनि, ३५ केजी, ४५ केजी र ५० केजी मुनि र पुरुषतर्फ ३० केजी, ३५ केजी., ४५ केजी र ५० केजी मुनिका समुहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुने छन् । 
प्रतियोगितामा १ सय ५० खेलाडीहरु सहभागी हुने  आयोजकले जनाएको छ । महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २÷२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिईने बताए । 
उनका अनुसार फागुन १२ गते अन्तिम दिन घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल पेटबाट गुडाउने र ढुङगा ब्रेकिङ्ग जस्ता प्रदर्शन रहने छ ।
त्यस्तै, क्योकुशिन कराते खेलाडहिरुबाट प्रदर्शनी हुने छ । समापन समारोहमा मकवानपुरबाट राष्ट्रिय स्तर खेल्ने खेलाडीलाई सम्मान गरिने बताइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार