५ फागुन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि सालक दिवस मनाएको छ।
विश्व सालक दिवसको अवसरमा शनिबार रानी सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षणमा सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो।
१२ जना प्रतियोगिले सहभागिता जनाएको वक्तृत्वकला प्रतियाेगितामा बेतखाेल्सी सामुदायिक वन उपभोक्ता समुहकी क्रिष्टिना खतिवडा प्रथम भएकी छिन भने साेहि समूहकी समीक्षा आचार्य दाेश्राे र सुन्दर सामुदायिक वनका अतीत अधिकारी तेश्राे भएका छन ।
प्रथम हुने प्रतियोगिलाई नगद ५ हजार र प्रमाणपत्र, दाेश्राेलाई नगद ४ हजार र प्रमाण पत्र र तेश्राेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा सुनिल शिवाकोटी , शत्रुघन दुलााल र गीता अधिकारीले निर्णायक रहेका थिए ।
समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षतामा त़़था हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, अशाेक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की , सनाैलाे महिला समूहकि अध्यक्ष पवित्रा रुम्वा, समूहकी काेषाध्यक्ष गाेमा लामिछाने,कार्यालय सचिव भीमसेन पाैडेल लगायतकाे सहभागीता थियाे ।
२०६२ सालदेखि रानी वनले सालककाे संरक्षण, यसकाे बासस्थान , आहारकाे संरक्षण र कानूनी ब्यवस्थाकाे बारेमा समुदायस्तरमा काम गर्दै आएकाे छ । समूहकाे सेवा क्षेत्रभित्र ५० भन्दा बढी सालक रहेकाे कार्यालय सचिव पाडेलले बताएका छन्।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




