Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ७ मा सफल आई क्लिनिकको निशुल्क आँखा जाच

Screenshot_20240219_20515-1708355614.jpg

७ फागुन, हेटौंडा।  हेटौंडा वडा नम्बर ७ को कार्यालयको समन्वय तथा हेटौंडा ४ मा रहेको सफल आई क्लिनिकको आयोजनामा सोमबार हेटौंडा ७ मा  निःशुल्क आँखा परीक्षण शिविर भएको छ । हेटौंडा ७ नियुरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा शिविरमा २१० जनाले आँखाको परीक्षण गराएका छन् ।

विभिन्न संघसस्थाहरुसँगको सहकार्यमा क्लिनिकले पछिल्लो समय प्रत्येक हप्ता जिल्लामा क्रियाशील विभिन्न संघसंस्थासँग समन्वय गरेर आँखा शिविर सञ्चालन गरिरहेको छ । अप्थाल्मिक अफिसर दमन अधिकारीले आँखा जाँच गरेका थिए। आँखा जाँचका क्रममा २० जना  मोतिविन्दुका बिरामी  भेटिएको अधिकारीले बताएका छन्। 

उनले  विभिन्न संघ संस्थासँग समन्वय गरेर जिल्लाको विकट स्थानमा पनि पुगेर शिविर सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए।क्लिनिकको आयोजना माघ २७ गते हेटौंडा ७ मा रहेको  नवज्योती मा विका विद्यार्थीको निशुल्क आँखा जाच गरिएको थियो भने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार