1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेसको महासमिति बैठक आज पनि जारी

Nepali-Congress-Maha-sami-1708392563.jpg

८ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ ।
बिहान ९ बजेदेखि शुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तालिका छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

मकवानपुरमा शुक्रबार ५ हजार ८७६ ले दिए एसइई
FB_IMG_1742463505565_edit-1742542070.jpg

८ चैत, हेटौंडा। बिहीबारबाट सुरु भएको यस वर्षको एसइई परीक्षा अन्तर्गत शुक्रबार (आज) मकवानपुरका २८ परीक्षा...

सिरहाका सिडिओ मन्त्रालय तानिए
Screenshot_20250321_11492-1742537170.jpg

८ चैत, लहान। सिरहाका  प्रमुख जिल्ला अधिकारी(सिडिओ)मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान गृह मन्त्रालय स्रोतले...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
Gold-1742536830.jpg

८ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको एक हजार र चाँदी ३५ रुपैयाँ घटेको हो...

फिफा विश्वकप छनौट :ब्राजिलले कोलम्बियालाई हरायो
Screenshot_20250321_10285-1742532312.jpg

८ चैत, एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले...

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
nagarik-unmukti-party1690-1742522122.png

८ चैत, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ ।   विहान ११ बजे मध्य बानेश्वरस्थित...

कैलाशको विपन्नसँग अध्यक्ष कार्यक्रम: ७ जनाले गरे सम्झौता
Screenshot_20250321_07302-1742521613.jpg

८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७...

थप समाचार