Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा जारी कुस्ती प्रतियोगिता सम्पन्न

kusti-1515768863.jpg


२८ पुस, हेटौँडा । हेटौंडामा जारी च्याम्पियनसिप अन्तर्गतको १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता  सुक्रबार  समापन भएको छ । शुक्रबार  ५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३÷३ स्वर्ण जितेको छन् । 

प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको छ भने बारा जिल्लाले ५७, ७४ र ६० केजी तौल समुहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ । पर्साले ६५ र १२५ केजी तौल समुहमा स्वर्ण जितेको छ भने नेपाली सेनाले ६० र ६० केजी महिला तौल समुहमा स्वर्ण जितेको छ । डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले १÷१ वटा स्वर्ण पदक जितेका छन् । यस्तै पर्सा र नेपाली सेनाले २÷२ वटा स्वर्ण पदक जितेका छन । ४५ केजी तौलमा महिलातर्फ आशा कुमारी खत्वेले स्वर्ण जितिन् । ४५ केजी तौल समुहमा आशाकुमारी खत्वे एक्लो सहभागी हुदैै स्वर्ण जितेकी हुन् । ४ केजी तौल समुहमा डडेल्धुराकी शिवानी देवुले स्वर्ण जितिन् भने ५३ केजी तौल समुहमा कञ्चनपुरकी माया लोहारले स्वर्ण जितिन् । ५७ केजी तौल समुहमा बाराका रामबाबु यादवले स्वर्ण, ५८ केजी तौल समुहमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण जितिन् । ६० केजी तौल समुहमा नेपाली सेनाकी कविता पुनले स्वर्ण ६१ केजी तौल समुहमा कैलालीका सन्तोष एसकेले स्वर्ण पदक जितेका छन । यस्तै ६३ केजी तौल समुहमा नेपाली सेनाकी सुशीला चन्दले स्वर्ण हात पारेकि छन । ६५ केजी तौल समुहमा पर्साका सरोज यादव ६० केजी तौल समुहमा महिलातर्फ झापाकी सदीक्षा राईले स्वर्ण जितिन् । ६० केजी तौल समुहमा महिला तर्फ सदीक्षा एक्ली सहभागी थिइन् । ७० केजी तौल समुहमा कञ्चनपुरका सुरेश चुनारा, ७४ केजी तौल समुहमा बाराका मुख्तार आलमले स्वर्ण, ८६ केजी तौल समुहमा बाराका बुन्नीलाल राउतले स्वर्ण पदक हात पारेका छन । यस्तै ७० केजी तौल समुहमा बाँकेका रमेश गोतामे, र १२५ केजी तौल समूहमा पर्साका राज यादवले स्वर्ण प्राप्त गरेका हुन । 
विजयी खेलाडीहरुलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोगबहादुर थापा र नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणले मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन  । 

त्यस्तै कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडीहरु नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती खेलका राष्ट्रिय मूख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेत, महासचिव विद्यासागर पोखरेलको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार