Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा १५ को आयोजनामा वडा अध्यक्ष कप फुटबल हुने

Capture-1709345149.JPG

१९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
२८६० औं छ्योनाम ल्योछारको अवसर पारेर हेटौंडा–६ गौरीटार रंगशालामा प्रतियोगिता सञ्चालन हुने १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले जानकार दिए ।
आउँदो चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिता २२ गते सम्म सञ्चाल हुने खेलकुद समितिका संयोजक गोबिन्द नेगीले बताए । प्रतियोगितामा बिजेताले १ लाख र उप बिजेताले ५० हजार नगद पुरस्कार सहित शिल्ड तथा मेडल पाउँने उनको भनाई छ । प्रतियोगितामा बिद्यागत पुरस्कारको व्यवस्था समेत रहेको उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ । वडा कार्यालय सहित वडा क्षेत्रमा रहेका उद्योग प्रतिष्ठान, समाजिक संघ सस्थासँगको समन्वयमा खर्च व्यवस्थापन गरीने आयोजक वडा खेलकुद बिकास समितिले जनाएको छ । 
खेलमा नगरका सबै वडाबाट सहभागिताको लागि समन्वय गरीने र खेलाडि समावेसको हकमा वडाको सिफारीस अनिवार्य रहेको वडा अध्यक्ष मुक्तानले बताए । नगर स्तरीय प्रतियोगिताबाट खेल कौशललाई तिर्खादै अघि बढ्नका लागि सहयोग पुग्ने बिश्वास सहित खेल सञ्चालन गर्न लागिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । 
पत्रकार सम्मेलन वडा खेलकुद विकास समितिका संयोजक नेगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा सदस्य सिंहबहादुर लो, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फुटबल संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा, ऋद्धि सिद्धि सिमेन्टका प्रबन्धक रेवन्त ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार