Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपालद्वारा नेदरल्यान्ड्स् ६ विकेटले पराजित

20240302_155851-1709374514.jpg

१८ फागुन, काठमाडौं । त्रिवि खेल मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए भने गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।
नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए । 
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले ३१ रन, टिम भान डेर गुग्टेनले २४ रन, रोलोफ भान डेर मार्वीले अविजित २३ रन र कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान २/२ विकेट र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
president-Ram-chandra-pou-1728438644.jpg

२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा  सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया...

कात्यायनी देवीको पूजा गरिँदै
kaatyaayani_56-1728283336-1728437862.jpg

२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1728437483.jpg

२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...

मनहरी गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता
Screenshot_20241009_06474-1728435904.jpg

२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको...

पाँच जना पर्वतारोही मंगलबार मृत भेटिए
dhaulagiri-mountain-1728382554.jpg

२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार...

मकवानपुर प्रहरीले तेल ट्याङकरबाट फेला पार्यो झण्डै ४ सय किलो गाँजा
IMG-20241008-WA0004-1728376583.jpg

२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान...

भिमफेदी कारागारका कैदीबन्दीलाई कैलाश गाउँपालिकाको सहयोग
Screenshot_20241008_14023-1728375644.jpg

२२ असोज, हेटौंडा।  कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध...

एक साताभित्र बीपी राजमार्ग संचालन हुने गृहमन्त्रीको दावी
Ramesh1-1728374358.jpg

२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन्...

करेन्ट लागेर एक युवकको मृत्यु
Current1-1728373968.jpg

२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका...

थप समाचार