१९फागुन,हेटौंडा।भुटनदेवी एल्मोनाई एशिोसियसनको आयोजनामा हेटौंडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दीर्घायु गुरु हस्पिटल प्रालि र हार्ट फाउन्डेसन हेटौंडाको प्राविधिक सहयोगमा एल्मोनाई एशिोसियसनले हेटौंडा –४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
शिविरबाट ४ सय ८५ भन्दा बढीले स्वास्थ्य सेवा लिएको र शिविरबाट विभिन्न ७ प्रकारका स्वास्थ्य जाँच सेवा उपलब्ध गराईएको कार्यक्रम संयोजक धु्रवराज शर्माले जनाएका छन्। शिविरमा स्नायु तथा नसा रोग विशेषज्ञ प्राध्यापक डाक्टर गोपाल रमण शर्मा र मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर प्रेम राज बैद्यले विरामीको जाच गरेका थिए ।
शिविरमा हाडजोर्नी, मुटुरोग सेवा, स्नायु तथा नशा रोग, स्त्री तथा प्रसूति रोग सम्बन्धी जाँच, जनरल फिजिसिएन सेवा, जनरल ल्याप्रोस्कोपी लगायतका सेवा उपलब्ध गराइएको थियो।
एल्मोनाई एशिोसियसनको आयोजनामा भएको स्वास्थ्य शिविरमा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको सहभागीता रहेको थियो। शिविरमा स्वास्थ्य परामर्श सेवाका साथै आवश्यक औषधि समेत निशुल्क वितरण संयोजक शर्माले बताए ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













