२० फागुन, हेटौंडा । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरी जवाफ कार्यक्रम शनिवार हेटौंडा ८ स्थित चन्द्रोदय माविमा सम्पन्न भएको छ ।
हेटौंडा ८ नम्बर वडा कार्यलयको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाका २८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । पालिकागत तिनओटा क्लस्टर बनाइ सम्पन्न भएको प्रतियोगितामा भुटनदेवी मावि, हेटौंडा ४; कालिका मावि, कैलाश ९ र युवावर्ष गंगा आवि, मनहरि ९ उत्कृष्ट भएका छन् ।
स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतित्थ्यात रहेको थियो । यस्तै कार्यक्रममा हेटौँडा उपमहानगर शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र विद्यालयका प्रधानध्यापक जिधराज ढकालको विशिष्ट आतित्थ्यता रहेको थियो ।
जिल्ला सचिव सुवास खनालले सहजिकरण एवं उपाध्यक्ष भरत पोख्रेलले स्वागत गरेको कार्यक्रममा चन्द्रोदय मावि विव्यस सदस्य रामप्रसाद देवकोटा, स्ट्यान प्रदेश सदस्य मनिल कर्ण, नगर अध्यक्ष भुपेन्द्र यादव, नगर सचिव सुदर्शन पौडेल, नगर सल्लाहकार कुमार रुम्बा, नगर कोषाध्यक्ष रविन्द्र राउत, नगर सदस्य ईश्वर रिजाल, शिक्षकहरू अर्चना दहाल, विशाल अधिकारी, रामचन्द्र पौडेल, सविन दहाल लगायतको सहभागिता रहेको थियो ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






