२२ फागुन, हेटौंडा । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै बामगती प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राजिनामा दिने भएका छन् । कांग्रेसका तर्फबाट मन्त्री रहेका ६ जना मन्त्रीहरुले आज नै राजिनामा दिने भएका हुन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर राजिनामा बुझाउने जानकारी दिए।प्रदेशको उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री समेत रहेका उपनेता चित्रकारले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिनएको समर्थन पनि फिर्ता लिने बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने पनि बताए ।
मन्त्री चित्रकारका अनुसार युरोप भ्रमणमा रहेका दलका नेता एवं आर्थिक मामिला मन्त्री बाहादुर सिंह लामा सँगै रहेका खानेपानी मन्त्री तिर्थ लामा र राजधानी हेटौँडा बाहिर रहेका अन्य मन्त्रीहरु हेटौँडा फर्कदै छन् । उनले आफुपनि हेटौँडा आउने तयारीमा रहेको जानकारी दिए ।
यता बदलिएको राजानितिक अवस्थाको विषयमा केन्द्रीय नेतृत्वसँग छलफल गर्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि काठमाडौं पुगेका थिए । उनी पनि आहिले हेटौँडा फर्किदै गरेको बुझिएको छ ।
बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् । कांग्रेस बागमती प्रदेशका संदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री बाहादुर सिंह लामाको नेतृत्वमा कांग्रेसका रामकृष्ण चित्रकार उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री, तिर्थ लामा खानेपानी, उर्जा तथा सिँचाई, उत्तम जोशी स्वास्थ्य, मसिना खड्का वन तथा वातावरण र पुकर महर्जन संस्कृति पर्यटन तथा सहकारी मन्त्री रहेका छन् ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













