२६ फागुन, हेटौंडा । बुढ्यौली साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः आरसी रिजाल चयन भएका छन् । शुक्रबार भएको समाजको दोस्रो अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा राजकुमार लामिछाने, सचिव सुवास खनाल, सहसचिव जनार्दन खनाल, कोषाध्यक्ष अनिता न्यौपाने तथा सदस्यमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी चयन भएका छन् ।
यसअघि अधिवेशनको अवसरमा पारेर बुढ्यौली साहित्य समाज मकवानपुरले शुक्रबारै मकवानपुरे कवि माधव भण्डारी ‘रश्मी’ र प्रा.डा.मुकेशकुमार चालिसेलाई सम्मान गरेको छ ।
कार्यक्रममा भण्डारीले सम्मान वापतको रकम १० हजार रुपैयाँ र व्यक्तिगत १० हजार रुपैयाँ गरी २० हजार बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललाई हस्तान्तरण गरेका थिए ।
बुढ्यौली साहित्य समाज मकवानपुरले स्थापना गरेको अक्षयकोषको लागि स्वर्गीय तुलसी थापाको परिवारबाट थप १ लाख ७० हजार रुपैयाँ सहयोग भएको छ । कोषको लागि चन्द्रकिरण श्रेष्ठले ५ हजार, सिताराम बर्तौलाले ३ हजार र मधु ढुङ्गानाले २ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।
बुढ्यौली साहित्य समाजले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट १४ लाख रुपैयाँ संकलन भइसकेको अध्यक्ष रिजालले जानकारी दिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















