Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा रक्तदाता समाजको रक्तदान हुँदै

blood-1709946186.jpg

२६ फागुन, हेटौंडा । नेपाल स्वयम्सेवी रक्तदाता समाज मकवानपुर शाखाले भोलि शनिबार बिहान हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रक्तदाता समाजको शाखा स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदान गर्न लागिएको हो । 
बुद्धचोकमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने समाजका शाखा अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिएका छन् । हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने बताइएको छ । 
यस्तै हेटौंडा–२ स्थित सिद्धार्थ माविका बालबालिकाको लागि कानको निःशुल्क परीक्षण सिबिर आयोजना गरिएको छ । 
बालबालिकाले कक्षाकोठामा पठनपाठनमा ध्यान दिन नसक्नुको पछाडि कानको समस्या पनि हुनसक्ने र त्यो थाहा नभएका कारण समस्या बढ्दै जाने भएकोले समयमै परीक्षण गरी ढुक्क हुनुपर्ने भएकोले कानको परीक्षण सिबिर लगाइएको विद्यालयले जनाएको छ । 
किवानिज क्लब अफ मकवानपुरले सिद्धार्थ माविमा बालबालिकाको कान परीक्षण सिबिर बिहान १० बजेदेखि परीक्षण गर्न लागेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिएका छन् । 
हेटौंडा अस्पतालका इएनटी बिशेषज्ञ चिकित्सकले कान परीक्षण गरी आवश्यकताअनुसार औषधि पनि बितरण गरिने किवानिज क्लब मकवानपुरका अध्यक्ष माधब गौतमले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार