२८ फागुन, हेटौंडा। हेटौँडा–७,न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा रोम बहादुर न्यौपाने चयन भएको छन । संस्थाको सोमबार भएको १६औँ वार्षिक साधारणसभाले न्यौपानेकौ अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रेखा मैनाली, सचिवमा बेद प्रसाद भट्टराई, सह सचिवमा रेखा पौडेल र कोषाध्यक्षमा सुजित पोखरेल सर्वसम्मत चयन भएका छन । त्यसैगरी नयाँ कार्य समितिसदस्यहरुमा प्रभु भाष्कर थापा, जिव कुमारी गौतम, सौरभ अधिकारी,ओम प्रसाद पोखरेल,सृजना सोनाम परियार, विमला गौतम चयन भएका छन ।साधारणसभामा संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराई संस्थागत प्रतिवेदन, कोषाध्यक्ष सुजित पोखरेलले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हेटौँडा वडानम्बर ७का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भेला भएको थियो । साधारणसभामा हेटौंडा ७ का वडा सदस्य श्याम सुन्दर परियार, हेटौडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना, टोल विकास हेटौंडा नगर समन्वय समितिका अध्यक्ष धुव्र अधिकारी, टोल विकास समन्व्य समिति हेटौँडा ७ का अध्यक्ष युवराज गौतम, संगाालो टोलका आमा स अध्यक्ष दिलीप सुवेदी, आमा समुह अध्यक्ष कमला पोखरेल, लगायत हेटौँडा ७ मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा असल ऋणी, बचतकर्ता, जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रले सम्मान गरिएको थियो।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













